काठमाडौँ जनस्वास्थ्य कार्यालयको सूचना
Staff Reporter
Jun 24, 2025
काठमाडौं, असार १० – गर्मी र वर्षाको समयमा लामखुट्टे सक्रिय हुँदै जान्छन् जसका कारण डेंगी, औलो (मलेरिया), कालाजार, जापानिज इन्सेफ्लाइटिस जस्ता घातक संक्रामक रोगहरूको जोखिम उच्च हुन्छ। जनस्वास्थ्य कार्यालय, काठमाडौंले नागरिकहरूलाई लामखुट्टेबाट सावधानी अपनाउन अपिल गरेको छ।

Comments